२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा भएको छ । उपत्यकामा लामो समयपछि असिनासहित वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो समय निरन्तर वर्षा नभई हल्का वर्षाको मात्रै सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij