Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत

बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत


  • 1.8K
    Shares

    बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत
    images

    काठमाडौं ।  आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । ‘बिओके डिबेन्चर २०८६ क’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

    ऋणपत्र भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

    कम्पनीले सात वर्ष अवधिको लागि वार्षिक १० दशमलव ५० प्रतिशतमा निष्कासन गरेको ‘बिओके डिबेञ्चर २०८६ क’ ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल बीओकेडी ८६ क रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १५:५१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij