Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालमा थप १६६९ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

नेपालमा थप १६६९ जनामा कोरोना पुष्टि, १६ को मृत्यु


  • 9.9K
    Shares

    नेपालमा थप १६६९ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

    काठमाडौं । नेपालमा १६६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १६६९ जना नयाँ संक्रमित थपिएका हुन् ।  

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ रहेको छ । संक्रमित मध्ये एक लाख ९९ हजार २४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार ६३ रहेको छ ।  

    पछिल्लो २४ घण्टामा ५६९९ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १३२१ पुगेको छ । 
     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १६:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij