Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

हकप्रद सेयरको आकार बढाउदै छ्याङ्दी हाइड्रोपावर, कति ?

हकप्रद सेयरको आकार बढाउदै छ्याङ्दी हाइड्रोपावर, कति ?


  • 1.7K
    Shares

    हकप्रद सेयरको आकार बढाउदै छ्याङ्दी हाइड्रोपावर, कति ?
    images

    छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको आकार बढाएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो। 

    कम्पनीको गत पुस ३० गतेसम्म सम्पन्न आठौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय खारेज गरेको छ। 

    सञ्चालक समितिले हालको चुक्तापुँजीको १५० प्रतिशतमात्र अर्थात १ः१.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको छ। सभामा प्रस्ताव लैजानुअघि कम्पनीले नियमनकारी निकायहरुबाट स्वीकृति लिनेछ। 
    sdsdfs.jpg

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १२:४८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij