Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता


  • 1.9K
    Shares

    जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
    images

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर स्वेदश फर्किएका छन् । मन्त्री पौडेल  भारतको बेंङलुरुमा आयोजित उक्त सम्मेलनमा भाग लिएर शनिबार राति ९ बजे स्वदेश फर्किएका हुन् । 

    सम्मेलनमा भाग लिनुका अतिरिक्त मन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे  छलफल गरेका थिए । 

    जी २० का अर्थमन्त्रीहरूको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन उनी फागुन ११ गते भारत गएका थिए । नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।  

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १२:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij