Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

संयम सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ७० जना महानुभावद्वारा रक्तदान

संयम सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ७० जना महानुभावद्वारा रक्तदान


  • 9.5K
    Shares

    संयम सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ७० जना महानुभावद्वारा रक्तदान
    images

    संयम बचत तथा ऋण सहकारी संस्था लि. को आायोजना, स्मार्ट एरोविक्स म्हय्पी तथा पहिको युथ क्लवसँगको सहकार्य तथा सामुदायिक प्रहरी, ठमेलसँगको साझेदारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    0000.jpg
     काठमाडौंको खुसिबुँस्थित फलफूलचोकमा आज शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ७० जना महानुभावहरूले रक्तदान गर्नुभएका भयो । रक्तदान कार्यक्रम बिहान १० बजे सुरु भएर दिउँसो ३ बजेसम्म चलेको थियो । 
     कार्यक्रमलाई औपचारिक रुपले संचालन गर्दा रक्तदाताहरुलाई बाधा पर्न जाने भएकोले रक्तदान कार्यक्रम अनौपचारिकरूपमा सम्पन्न भएको हो । 

    प्रकाशित मिति :फाल्गुण १ २०७७ शनिवार - १५:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij