२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले दोस्रो तहका नेताहरू भेट्न पुगेका छन्।
नेपाल निवास कोटेश्वरमा नेताहरू भेट्न पुगेका स्रोतले जनाएको छ।
एमाले नेताहरुले आफ्नो पार्टीको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन्। छलफल अहिले पनि जारी छ।
उता प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरिरहेका छन्। राष्ट्रपति उम्मेदवारको मनोनयन शनिबार हुदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij