Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकको ४६ लाख ७४ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला, मूल्य कति ?

प्रभु बैंकको ४६ लाख ७४ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला, मूल्य कति ?


  • 2.1K
    Shares

    प्रभु बैंकको ४६ लाख ७४ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला, मूल्य कति ?

    प्रभु बैंकले आज (शुक्रबार)देखि ठुलो परिमाणको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । 

    बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकेको छ । प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले सहभागिता जनाउन पाउनेछन् । 

    सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १२:१२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij