Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषद‌बाट स्वीकृत, आज संसदमा पेश गरिने

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषद‌बाट स्वीकृत, आज संसदमा पेश गरिने


  • 1.8K
    Shares

    संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषद‌बाट स्वीकृत, आज संसदमा पेश गरिने

    सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई पारित गरेको हो ।

    मन्त्रिपरिषद् बैठकबाट विधेयक स्वीकृत भएको र आज संसदमा पेस गरिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले जानकारी दिए । विधेयकमार्फत सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी कार्यविधि संशोधन गर्दैछ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - ११:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij