२०८२ मंसिर ५ गते शुक्रवार
आज कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको हो।
हिजो (बिहिबार) भने नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij