Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 1.8K
    Shares

    • images
    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ।  बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आजघटेर १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ११:०५:५० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij