Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने


  • 1.7K
    Shares

    कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

    काठमाडौं । राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

    बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १०:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij