Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव रामशरण पुडासैनी

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव रामशरण पुडासैनी


  • 2.7K
    Shares

    • images
    कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव रामशरण पुडासैनी

    पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष भएका छन्।

    कृषि विकास बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्ष चयन गरेको हो। 

    यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ०६:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij