Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचनको लागि एक्लाएक्लै वार्ता सुरु

बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचनको लागि एक्लाएक्लै वार्ता सुरु


  • 2.0K
    Shares

    बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचनको लागि एक्लाएक्लै वार्ता सुरु

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ओली केहीबेरअघिमात्र बालुवाटार पुगेका हुन्। 

    उनीहरुबीच ‘वान वान’ (एक्लाएक्लै) वार्ता सुरु भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। उनीहरूले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल गर्न लागेको स्रोतले बताएको छ। 

    राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।  

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij