Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक


  • 4.1K
    Shares

    शिक्षक सेवा आयोगद्वारा तीन जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

    काठमाडौँ । शिक्षक सेवा आयोगले  प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदको अन्तरवार्तामा सहभागीहरूको नतिजा सार्वजनिक गरेको छ । 

    आयोगले आज एक सूचना प्रकाशित गरी  शिक्षक  सेवा  आयोग  नियमावली,  २०५७  को  नियम  २४  बमोजिम  लिखित  परीक्षा,  अनुभव  र  अन्तर्वार्ता  समेतको  प्राप्ताङ्कका  आधारमा  रुकुम  पूर्व,  रुपन्देही  र  सुर्खेत  जिल्लाको  योग्यता  क्रम  सहितको  नतिजा  प्रकाशन गरिएको जानकारी दिएको हो । 

    विस्तृत  जानकारी र नतिजा आयोगको आधिकारी पेज www.tsc.gov.np मा राखिने सूचनामा उल्लेख छ । 

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १०:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij