Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत

नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत


  • 2.2K
    Shares

    नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) १५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न दुई वटा विकास ऋणपत्र सूचिकृत भएको हो । 

    जसमध्ये, २०८४ 'झ' नामकाे ८ अर्ब रूपैयाँ बराबरकाे र  २०८४ 'ञ' नामकाे ७ अर्ब रूपैयाँ बराबरकाे गरी कुल १५ अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ ।

    नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे । 

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १७:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij