२०८२ फाल्गुण २६ गते मंगलवार
नेपाली लोक संगीततर्फको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान फुटको संघारमा पुगेको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई नयाँ नाम दिएर दोस्रो संस्था खोल्ने तयारीमा वरिष्ठ लोकगायक बमबहादुर क्षेत्री, बिष्णु खत्री लगायतका कलाकार रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij