Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?


  • 1.9K
    Shares

    • images
    आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

    आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ सोमबार स्थिर रहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij