२०८२ मंसिर ५ गते शुक्रवार
आज प्रजातन्त्रको दिवसको अबसरमा गोरखा कारागारका ३ कैदिवन्दिहरुलाई कैद मिनाह गरीएको छ ।
सरकरी छाप दस्तखत किर्ते मुद्धाका निरोजखान मियाँ, बहुबिवाह मुद्धामा कारागार चलान भएका रामबहादुर नेपाली र सुनिता नेपाली कैद मिनाह भएका हुन् ।
कैद सजाया मिनाहा पाएका तीनै जनाले ५० प्रतिशत कैद सजायाँ भुक्तान गरिसकेको कारागार शाखा गोरखाका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij