Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी

अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी


  • 1.8K
    Shares

    अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी
    images

    नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दिनसम्म चल्ने बैठकको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । 

    बैठकमा विद्यार्थी संगठनका विविध विषयमा छलफल हुनेछ । त्यस्तै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा समेत छलफल हुने अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले बताए । 

    बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ भन्न नसकिने बताए । राष्ट्रपतिको चुनावबाट सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने उनको भनाई छ । अहिलेको गठबन्धन धेरै नटिक्ने बताए । 

     

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १५:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij