२०८२ फाल्गुण २७ गते बुधवार
स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित निकालेको छ।
आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा २७५ रनको लक्ष्य पछ्याएको नेपालले धर्मराएको शुरूवात गरे पनि जित निकाल्न सफल भयो।
नेपालले ३ ओभर बाँकी छँदै जित निकालेको हो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक साबित भए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij