Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१३ अर्ब २३ कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

१३ अर्ब २३ कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?


  • 2.1K
    Shares

    • images
    १३ अर्ब २३ कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?
    images

    नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

    बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ७ गते परिपक्क हुनेछ । बैंकले  ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

    उक्त ट्रेजरी बिल २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल भदाै ५ गते परिपक्क हुनेछ । 

    राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल फागुन ८ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर फागुन १० गते, बुधबार बिक्री हुनेछ ।

    63ef42e1a26e6.jpg

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १५:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij