Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सत्ता गठबन्धनमा खटपट: राष्ट्रपतिको निर्वाचन भोलि, प्रधानमन्त्री भेट्न बालुवाटारमा ओली

सत्ता गठबन्धनमा खटपट: राष्ट्रपतिको निर्वाचन भोलि, प्रधानमन्त्री भेट्न बालुवाटारमा ओली


  • 2.3K
    Shares

    सत्ता गठबन्धनमा खटपट: राष्ट्रपतिको निर्वाचन भोलि, प्रधानमन्त्री भेट्न बालुवाटारमा ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ ।

    जसका कारण अझैसम्म सत्ता साझेदार दलले राष्ट्रपतिको साझा उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । एमाले अध्यक्ष ओली राष्ट्रपति आफूहरूको हुने बताइरहेका छन् भने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १२:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij