Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

एमालेको ‘मिसन ग्रासरुट’: कुन नेतालाई कहाँ खटायो ? (सूचीसहित)

एमालेको ‘मिसन ग्रासरुट’: कुन नेतालाई कहाँ खटायो ? (सूचीसहित)


  • 2.8K
    Shares

    एमालेको ‘मिसन ग्रासरुट’: कुन नेतालाई कहाँ खटायो ? (सूचीसहित)
    images

    पार्टीलाई ‘जगैदेखि बलियो’ बनाउने भनेर नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियानका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको छ। एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो। 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेश स्तरीय अभिमुखिकरणको जिम्मेवारी तोकिएको छ। 

    मिसन ग्रासरुटमा खटिने नेताहरुका लागि ११ वटा काम  तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ। 

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - ११:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij