Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन

लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन


  • 2.9K
    Shares

    लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन
    images

    काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी सङ्गठनको केन्द्रीय समिति बिस्तार भएको छ । हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार गरेको हो । 

    तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिनपछि लोसपाले आफ्नो विद्यार्थी सङ्गठनलाई विस्तार गरेको हो । 

    111122222

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १०:५८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij