Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मधेस प्रदेशसभाको स्थगित बैठक आज बस्दै

मधेस प्रदेशसभाको स्थगित बैठक आज बस्दै


  • 1.7K
    Shares

    मधेस प्रदेशसभाको स्थगित बैठक आज बस्दै

    जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २८ दिनपछि बस्दैछ । गत माघ ४ गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

    सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १०:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij