Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

रक्षामन्त्री हरिप्रसाद उप्रेती र राजनाथ सिंहबीच भेटवार्ता

रक्षामन्त्री हरिप्रसाद उप्रेती र राजनाथ सिंहबीच भेटवार्ता


  • 1.7K
    Shares

    रक्षामन्त्री हरिप्रसाद उप्रेती र राजनाथ सिंहबीच भेटवार्ता
    images

    काठमाडौं। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

    भारतको बेङ्गालुरु कर्नाटकामा आजदेखि सुरू भएको ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा रक्षामन्त्री उप्रेतीले भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।

    भारत सरकारको निम्तोमा उनी आइतबार त्‍यसतर्फ प्रस्थान गरेका थिए ।

    मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहभागी छन् ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १६:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij