Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू

राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू


  • 2.6K
    Shares

    राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू

    सरकारले साेमबार (आज) सार्वजनिक बिदा  दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे ।

    तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकाे हाे । 

    राष्ट्र बैंकले साेमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - ११:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij