Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता


  • 1.7K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले  प्रधानमन्त्री  प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा उनीहरुबीच  द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १६:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij