Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक


  • 1.8K
    Shares

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

    आजको बैठकमा नियमित निर्णयसँगै भूकम्पले क्षति पुर्‍याएको टर्कीलाई सहयोग उपलब्ध गराउनेबारे निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए। 

    यससँगै केही प्रशासनिक विषयमा छलफल हुने जनाइए पनि निर्णय बारे भने अहिले नै भन्न नसकिने उनले जनाए । 

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १४:३६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij