Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज आइतबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज आइतबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.3K
    Shares

    आज आइतबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज माघ २९ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ २३ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - ०७:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij