Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

टाँडीमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

टाँडीमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


  • 11.5K
    Shares

    टाँडीमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

    काठमाडौं । चितवनको टाँडीमा बमजस्तो देखिन शंकास्पद बस्तु फेला परेको छ ।

    टाँडी बजारमा कालो प्लाष्टिक बेरेर राखिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापाले बताए ।

    टाँडीस्थित निर्माणाधीन आकाशे पुलमा फेला परेको शंकास्पद बस्तु ढुंगालाई प्लाष्टिकले बेरेको राखिएको खुलेको छ । 
     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १४:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij