Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक पदपूर्तिका लागि निमावि तहको विज्ञापन खुला (यहाँबाट दिनुहोस आवेदन)

शिक्षक पदपूर्तिका लागि निमावि तहको विज्ञापन खुला (यहाँबाट दिनुहोस आवेदन)


  • 2.9K
    Shares

    शिक्षक पदपूर्तिका लागि निमावि तहको विज्ञापन खुला (यहाँबाट दिनुहोस आवेदन)

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जारी सूचनामा उल्लेख गरिएको छ ।

    उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट httpsM://tsc.gov.np डाउनलोड / सूचना/विज्ञापन tab बाट प्राप्त गर्न र हेर्न सकिने जनाएको छ ।

    unnamed-13.jpg

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - ०७:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij