Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

लोक सेवा आयोगले स्थगित गर्‍यो माघ २८ गते हुने शाखा अधिकृत पदको परीक्षा

लोक सेवा आयोगले स्थगित गर्‍यो माघ २८ गते हुने शाखा अधिकृत पदको परीक्षा


  • 2.8K
    Shares

    लोक सेवा आयोगले स्थगित गर्‍यो माघ २८ गते हुने शाखा अधिकृत पदको परीक्षा

    आगामी माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ। 

    लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो । 

    आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो। रासस

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - ०७:२०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij