Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु


  • 7.1K
    Shares

    विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

    विराटनगर ।  विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

    मोरङको सुनवर्षी नगरपालिका–५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ११ बजेतिर ज्यान गएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 

    उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिए । 

     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १३:३५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij