Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज


  • 7.9K
    Shares

    नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

    यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४ हजार ६ सय २६ पुगेको छ । 

    गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल ८८ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा १ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।  

    यस्तै, देशभर हाल ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ७२ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १६:५६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij