Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली सेनाले माग्यो करार र ज्यालादारी कर्मचारी (सूचीसहित)

नेपाली सेनाले माग्यो करार र ज्यालादारी कर्मचारी (सूचीसहित)


  • 2.1K
    Shares

    नेपाली सेनाले माग्यो करार र ज्यालादारी कर्मचारी (सूचीसहित)

    नेपाली सेनाले स्वास्थ्य तर्फ करार र ज्यालादारी कर्मचारी माग गरेको छ । सेनाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि उपप्रध्यापकदेखि आफू महातहका अस्पतालका लागि सरसफाइकर्मीसम्म माग गरेको छ ।

    स्वास्थ्य विज्ञान संस्थानका सेनाले ७ जना उपप्राध्याक र ६ जना सहायक प्राध्यापक माग गरेको छ। संस्थगानका लागि केही प्राविधिक कर्मचारी पनि मागरेको छ।

    यसबाहेक स्वास्थ्यतर्फ स्वास्थ्य सेवा महाशाखा छाउनीका लागि ७ जना औषधि वितरक पनि करार सेवामा सेनाले माग गरेको छ । नेपाली सेनाले सैनिक अस्पताल नेपालगन्जका लागि दैनिक ज्यालादारीमा ११ जना सरसफाइकर्मी पनि माग गरेको छ ।

    स्वास्थ्य बाहेकका अन्य केही पदका लागि पनि आवेदन खुलाएको छ। योग्यता पुगेका इच्छुकलाई सूचना प्रकाशित भएको मिति(माघ१८) ले १५ दिनभित्र आवेदन दिन भनिभएको छ ।

     

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - ११:१०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij