Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

क्यानद्वारा पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

क्यानद्वारा पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा


  • 2.5K
    Shares

    क्यानद्वारा पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

    नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ। 

    नेपाल क्रिक्रेट संघ (क्यान) को पोखरामा मंगलवार भएको केन्द्रीय कार्यसमितिको बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो ।

    बलात्कारको आरोप लागेसँगै उनीमाथि क्यानले प्रतिबन्ध लगाएको थियो भने कप्तान पद पनि गुमेको थियो।

    क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको छोटो प्रतिक्रिया दिएपनि बाँकी कुरा आज सार्वजनिक गर्ने बताए।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - ०७:५१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij