Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कर्मचारी सञ्चय कोषका अध्यक्ष घिमिरेले लिए सपथ

कर्मचारी सञ्चय कोषका अध्यक्ष घिमिरेले लिए सपथ


  • 1.8K
    Shares

    कर्मचारी सञ्चय कोषका अध्यक्ष घिमिरेले लिए सपथ

    कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त भएका अर्थ मन्त्रालयका राजश्व सचिव डा. राम प्रसाद घिमिरेले सपथ लिएका छन् । उनले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७९/१०/०४ को निर्णय अनुसार घिमिरे कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त भएका थिए । यस अघि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कोष सञ्चालक समितिको अध्यक्ष थिए।

    कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ को उपदफा २ को खण्ड (क) मा नेपाल सरकारबाट नियुक्त व्यक्ति कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था छ ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - ११:४७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij