Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६ हजार पुग्यो

बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६ हजार पुग्यो


  • 1.9K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६ हजार पुग्यो

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो। 

    यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ।  यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - ११:५०:५९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij