Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै


  • 2.9K
    Shares

    रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला  प्रशासन जाँदै
    images

    रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाने भएका छन्। नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरिरहेका छन्। 

    राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार आइतबारका लागि नागरिकता लिनका लागि जानेगरी छलफल भइरहेको छ। शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि तयारी अघि बढाएका हुन्।

    ‘समय फिक्स भएको छैन। तर जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ,’ रास्वपा निकट स्रोतले भन्यो, ‘सायद ११ बजेसम्म त्यहाँ पुग्नेगरी कार्यक्रम बनेको खबर छ।’

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १०:१२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij