Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने

मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने


  • 1.6K
    Shares

    मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । बैठक सवा ४ बजेबाट सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

    आजको बैठकमा नियमित निर्णयसँगै केही सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले जानकारी गरायो ।

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १६:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij