२०८२ माघ १५ गते बिहिवार
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो केन्द्रीय कमिटीको बैठक बोलाएको छ। माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको पार्टीले जनाएको छ।
बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनलगायतका विभिन्न विषयमा छलफल हुने भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij