Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता आचार्य नियुक्त

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता आचार्य नियुक्त


  • 1.5K
    Shares

    प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता आचार्य नियुक्त

    प्रदेश १ मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य बुधबार नियुक्त भएका छन् । जिल्ला बार इकाई झापाका पूर्वअध्यक्ष भएका आचार्य झापाका कमल गाउँपालिका निवासी हुन् ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६० बमोजिम नियुक्त गरेका छन् ।

    आचार्यले आजै दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश १ प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १३:०६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij