Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मधेश प्रदेशका २ सांसदले आज शपथ लिए

मधेश प्रदेशका २ सांसदले आज शपथ लिए


  • 1.6K
    Shares

    मधेश प्रदेशका २ सांसदले आज शपथ लिए

    काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् । रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।

    दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - ११:४६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij