Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माओवादीले बलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

माओवादीले बलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा


  • 2.2K
    Shares

    माओवादीले बलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

    नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो । 

    सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।

    जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् । 

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १६:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij