Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

शेखर समुहको प्रश्न: संसदीय दलमा हाम्रो उम्मेदवारले समूहकै मत किन पाएनन् ?

शेखर समुहको प्रश्न: संसदीय दलमा हाम्रो उम्मेदवारले समूहकै मत किन पाएनन् ?


  • 1.5K
    Shares

    शेखर समुहको प्रश्न: संसदीय दलमा हाम्रो उम्मेदवारले समूहकै मत किन पाएनन् ?

    नेपाली काँग्रेसको शेखर कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।

    संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

    बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौँ ?

    उक्त चुनावमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए ।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १२:२५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij