Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माओवादी र समाजवादीबीच एकताका लागि ३ बुँदे सहमति

माओवादी र समाजवादीबीच एकताका लागि ३ बुँदे सहमति


  • 1.5K
    Shares

    माओवादी र समाजवादीबीच एकताका लागि ३ बुँदे सहमति

    काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो ।

    आजको बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन् । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो । त्यसै गरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ । गत आम निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिन्हबाट चुनावसमेत लडेका थिए ।

    प्रकाशित मिति :माघ ७ २०७९ शनिवार - १६:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij