Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अघिल्लो सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनाएको ओलीले लगाए यस्तो आरोप

अघिल्लो सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनाएको ओलीले लगाए यस्तो आरोप


  • 1.9K
    Shares

    अघिल्लो सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनाएको ओलीले लगाए यस्तो आरोप

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको बताएका छन् ।

    एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।

    ‘हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो,’ उनले भने, ‘कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरु देखा गरे ।’

    राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको उनको आरोप छ ।

     

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - १४:२४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij