Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सिंहदरबारमा सभामुख घिमिरेले गरे पदबहाली, संसदीय अभ्यासबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय

सिंहदरबारमा सभामुख घिमिरेले गरे पदबहाली, संसदीय अभ्यासबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय


  • 1.6K
    Shares

    सिंहदरबारमा सभामुख घिमिरेले गरे पदबहाली, संसदीय अभ्यासबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय

    नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालय पुगेर घिमिरेले शुक्रबार पद बहाली गरेका हुन् ।  त्यसअघि, शुक्रबार हिान नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले सपथ लिएका थिए । 

    पद बहालीका क्रममा सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले बताएको छ ।

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - १३:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij